जर्याङजुरुङ
ना. [अ. मू. जर्याङ्+अ (द्वि.)]
- ज्वरो आउँदा शरीरका आङअठिङ्गरहरूमा हुने वेदना; सर्दी वा ज्वरको प्रभावले शरीरका जोर्नीहरूमा हुने पीडा।
- त्यस्तो वेदना वा पीडा हुने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)