जलवाष्प

ना. [सं.]

  1. पानीबाट बन्ने बाफ; जलीय वाष्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)