जलविज्ञान

ना. [सं.]

  1. पानीसम्बन्धी विभिन्न तत्त्व र शक्ति आदिको अध्ययन गरिने शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)