जलविज्ञान आयोग

ना.

  1. जलविज्ञानसम्बन्धी अध्ययनअनुसन्धान आदि कार्य गर्ने साधिकार समिति वा अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)