जलविनायक
ना. [सं.]
- काठमाडौँदेखि दुई माइल दक्षिणमा पर्ने चोभारमा रहेका गणेश; चार विनायकमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)