जलवियोजन

ना. [सं.]

  1. झाडाबान्ता आदिबाट शरीरको पानी बाहिर निस्कँदै जानाले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कम हुने स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)