जलसंरक्षण
ना. [सं.]
- त्यसै खेर गइरहेको पानिलाई उपयोगमा ल्याउने काम; विद्युत्उत्पादन, सिँचाइ आदिका निम्ति गरिने पानीको संरक्षण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)