जलसंस्कार
ना. [सं.]
- नुहाउने काम; नुहाइ; स्नान।
- मुर्दालाई पानीमा बगाई गरिने अन्तिम क्रिया वा संस्कार; शवको जलप्रवाह; जलसमाधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)