जलसतह

ना. [सं. जल+अ. सतह]

  1. पानीको तह बराबर भएको ठाउँ; पानीको नापोले सतह छुने गरी ठिक पारिएको ठाउँ वा वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)