जलसमाधि
ना. [सं.]
- आफ्नै इच्छाले पानीमा डुबेर मर्ने काम; पानीमा डुबेर गरिने प्राणत्याग।
- कुनै वस्तु पानीमा डुब्ने वा डुबाइने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)