जलसा

ना. [अ. जल्स]

  1. गानबजान आदिको आयोजना गरेर मनाइने रमाइलो समारोह; जल्सा।
  2. सभा; समिति।
  3. कुनै विशिष्ट अवसरको अधिवेशन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)