जलसिमाली

ना. [सं. जलशैवाल]

  1. पानीमन्तिर ढुङ्गा आदिमा पलाउने हरियो झ्याउ; सिमाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)