जस्ताको तस्तो
वि. [सं. यथातथा]
- पहिलेकै जस्तो रूपरङ्ग वा आकारप्रकारको; जस्ताको तस्तै; यथावत्; उही नै; उस्तै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. यथातथा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)