जस्ता पाता
ना. [जस्ता+पातो]
- खास गरी घर, टहरा आदि छाउने काममा प्रयोग गरिने, बिचबिचमा खोल्सीखोल्सी परेको जस्ताको पाता; कर्कटपाता; जस्ता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जस्ता+पातो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)