जाँघवाल

वि.

  1. तिघ्रे; घुसतिघ्रे; मोटो।
  2. जाँघ भएको।
  3. ठुलो जाँघ भएको (जस्तो- जाँघवाल सुरुवाल)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)