जाँघिया/जाँघे

ना.

  1. कम्मरदेखि घुँडासम्म मात्र पुग्ने एक किसिमको सुरुवाल; कट्टु।
  2. ठुला जाँघ हुने; भुसतिघ्रे; जाँघवाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)