जाँच्नु

स.क्रि. [जाँच+नु]

  1. हेरेर वा विचार गरेर ठिकबेठिक, असल कमसल, योग्यअयोग्य छुट्ट्याउनु; परीक्षण गर्नु; पारख गर्नु।
  2. जाँच लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)