जाओ

ना. [सं. यव]

  1. लेकमा हुने एक जातको जौ; विशेष प्रकारको जौ; जई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)