जाक्नु
स.क्रि.
- बलैले हाल्नु; जबरजस्ती हाल्नु; कोच्नु; खाँद्नु।
- कैद गर्नु; थुन्नु।
- ठेलमठेल गरी खानु; कोचर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)