जायज

वि. [अ.]

  1. चित्तबुझ्दो; न्यायसङ्गत; उचित; मनासिब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)