जायजन्म

ना. [सं. जाया+जन्म]

  1. विवाहिता पत्नीबाट छोराछोरीको जन्म; सन्तानोत्पत्ति; जायाजन्म।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)