जाहेर

वि. [अ. जाहिर]

  1. प्रकाशमा आएको; अवगत भएको; ज्ञात; प्रकट।
  2. सूचित गर्ने वा अवगत गराउने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)