जुम्ली
वि.
- जुम्लामा बस्ने; जुम्लाको निवासी।
- जुम्लासम्बन्धी; जुम्लाको। ना. जुम्लातिर बोलिने भाषिका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)