जुम्लुङ्ङ

क्रि.वि. [अ. मू. जुम्लुङ्+ङ]

  1. भुत्लाका साथमा; लामा भुत्ला हल्लाउँदै; झ्याम्ल्याङ्ङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)