जोइटिङ्ग्रे/जोइटिङ्रे
ना. [जोइ+टिङ्गरो+ए]
- पत्नीको इसारामा चल्ने वा पत्नीले भनेपछि जे पनि मान्ने पति।
- जोईको दास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जोइ+टिङ्गरो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)