जोइल

ना. [सं. जायालय]

  1. आफ्नो घरद्वार गरी बसेकी वा कमाइ भएकी स्त्रीलाई स्वास्नी बनाई त्यसै स्त्रीका घरमा बस्ने वा उसका कमाइमा निर्भर रहने काम। विप. पोइल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)