जोत्ने किरो
ना.
- आलु, पिँडालु आदिमा सल्की भित्रभित्रै गुदी खाने एक जातको किरो।
- हत्केलामा खोपिल्टो पार्दै जाने एक जातको मसिनु किरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)