ज्ञेय

वि. [सं.]

  1. जान्नुपर्ने; जान्न सकिने; जान्न लायक; सिक्न लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)