झकझकी

ना.

  1. कुनै नराम्रो कामकुरा होला कि भन्ने त्रास।
  2. झकाझक; जगमग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)