झञ्झा

ना. [सं.]

  1. रूखका हाँगाबिगा भाँच्दै र धुलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)