झञ्झानिल/झञ्झावात

ना.

  1. पानीको साथसाथै चारैतिर हुर्रिएको बतास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)