झट
क्रि.वि. [सं. झटिति]
- तुरुन्त; झट्ट; अह्राउनासाथ; तत्काल। (उदा.- झट गएर फट काम सकिहाल्नुपर्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [सं. झटिति]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)