झटिङर/झटिङ्गर

ना. [झाँट+इङ्गर/इङर]

  1. गुदद्वारका रौँ।
  2. तुच्छ; नीच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)