झलकदार

वि.

  1. झलक वा चमक भएको; झल्कने; चहकदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)