झल्ट्याङझुल्टुङ/झल्ड्याङझुल्डुङ

ना. [अ.मू. झल्ट्याङ्/झल्ड्याङ्+अ (द्वि.)]

  1. हात, काँध आदिमा झुन्ड्याउँदा हल्लिने पोकापोकी; झिटीमिटी; झिटीझाम्टा।
  2. त्यस्तो पोकापोकी वा झिटीझाम्टा हल्लाउँदै झुन्ड्याउने गरी; झाङ्गलझुङ्गल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)