झल्लरी छाता

ना.

  1. विशेष पर्व वा अवसरमा देवता, राजा आदिलाई र विवाह आदिमा वरवधूलाई ओढाइने झल्लर लागेको ठुलो छाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)