झसक्क

क्रि.वि.

  1. बिचबिचमा तर्सने गरी; झस्कने चालसँग।
  2. झस्को पस्ने तरिकाले; चसक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)