झारपात

ना. [झार+पात]

  1. रूखबाट खसेका पात र भुईँमा उम्रेका झारको समूह; घाँसपात; लहरापात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)