झ्याउरे

ना. [झामरे]

  1. विभिन्न लय र मात्राका नेपाली लोकगीत; झामरे।
  2. पाँचौँ, दसौँ र सोह्रौँ अक्षरमा विश्राम हुने एक नेपाली लोकलय वा सोही लय भएको गीत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)