झ्याउरो

वि. [झ्याउ+रो]

  1. मलिन अनुहारको; निन्याउरो।
  2. पातलो; दुब्लो; झ्याउरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)