टप

ना. [अङ्. ट्याप]

  1. साइकल, मोटरसाइकल, बग्गी; मोटर आदिको पाङ्ग्रामाथि जडिने ढकनीजस्तो कुप्रो परेको पाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)