टप

ना. [अङ्.]

  1. कानका लोतीमा लगाइने, सानो ढुङ्ग्री जस्तै एक प्रकारको प्रायः सुनको गहना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)