टप

ना. [अङ्.]

  1. बग्गी, तामदान आदिको बसाउन, उठाउन र ढाल्नसमेत मिल्ने माथिल्लो भाग वा छानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)