टमक्क

क्रि.वि. [अ.मू. टमक्+क]

  1. कपडा आदि शरीरमा टम्म मिल्ने वा कसिने गरी; सिमिक्क; टिमिक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)