टमटम

ना. [अङ्. ट्यान्डम]

  1. एउटै घोडाले तान्ने, दुई अग्ला अग्ला पाङ्ग्रा भएको हल्का बग्गी; एक्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)