टमटम
क्रि.वि. [अ.मू. टम्+अ (द्वि.)]
- गोडा बजार्दै फुर्तीसाथ हिँड्ने किसिमले; ठिमठिम; टिमिकटिमिक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. टम्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)