टमाटम

क्रि.वि. [अ.मू. टम्+आ+टम्]

  1. भाँडामा कुनै वस्तु भरिभराउ भए जस्तै गरी; टनाटन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)