टाँग

ना. [सं. टङ्ग]

  1. शरीरको कटीदेखि पैतालासम्मको भाग; खुट्टो; गोडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)