टाँगटुँग
ना. [टाँग् (द्वि.)]
- भित्ता र दलिनहरूमा वरपर केही कुरा झुन्ड्याउने वा टाँग्ने काम।
- अस्तव्यस्त टँगाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [टाँग् (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)