टिकी

ना. [टिको+ई]

  1. निधारमा लगाइने सुन, काँच, प्लास्टिक आदिको सानो टीका; टिकुली।
  2. टिको (बालबोलीमा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)